ललितपुर महानगरको नागरिक सचेतना अभियान सुरु (फोटो) - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 25, 2021

ललितपुर महानगरको नागरिक सचेतना अभियान सुरु (फोटो)

ललितपुर महानगरपालिकाले आइतबारदेखि नागरिक सचेतना अभियान सुरु गरेको छ । ‘स्वच्छ सुन्दर ललितपुर’ भन्ने नारासहित नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनअनुसार ललितपुर नगर प्रहरीले एक हप्ता लामो सचेतना अभियान गर्न लागेको हो ।सचेतना अभियान अन्तरगत पहिलो दिन आइतबार ललितपुर नगर प्रहरीले मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । सचेतना जगाउने प्लेकार्ड र माइकिङसहित र्‍यालीको आयोजना गरिएको थियो । ‘महानगरका जनतालाई धेरै नियमहरू थाहा छैन । कहिलेकाहीँ वहाँहरु कारबाहीमा हामीलाई त यो कुरा थाह

from रातोपाटी https://ift.tt/3yX25CS

No comments:

Post a Comment

Post Bottom Ad

Pages