काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, December 24, 2021

काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन्

from रातोपाटी https://ift.tt/3qlAeZq

No comments:

Post a Comment

Post Bottom Ad

Pages