टिकटकले चर्चामा आएको वीरेन्द्रनगरको नयाँ पर्यटकीय गन्तव्य ‘सहिद पार्क’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 25, 2021

टिकटकले चर्चामा आएको वीरेन्द्रनगरको नयाँ पर्यटकीय गन्तव्य ‘सहिद पार्क’

दैलेखको चामुण्डा बिन्द्रासैनी घर बताउने सुनिता शाहीले गत वर्ष फागुनतिर सुर्खेत (वीरेन्द्रनगर) बस्ने आफ्नो साथीको टिकटक देखिन् । टिकटकमा गायक रामकृष्ण ढकालको ‘चरीले त छाडेर गैगयो–गैगयो, एउटा नाता मुटुमा रैगयो’ बोलको गीत समावेश थियो । झण्डै १ मिनेटको सो टिकटकमा देखिएको मनोरम दृश्यले उनी मोहित भइन् ।टिकटकमा राखिएको सो भिडियोमा कोही टिकटक बनाइरहेकै देखिन्थे भने कोही तस्वीर खिचिरहेका देखिन्थे । त्यसो त सुनिता पनि वीरेन्द्रनगरमै बस्दै आए पनि यस्तो ठाउँ त्यसअघि कहिल्यै देखेकी रहिनछन्

from रातोपाटी https://ift.tt/3pqt7iP

No comments:

Post a Comment

Post Bottom Ad

Pages