प्रधानमन्त्री देउवाबाट क्रिसमस पर्वको शुभकामना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, December 24, 2021

प्रधानमन्त्री देउवाबाट क्रिसमस पर्वको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।उनले शुभकामना सन्देशमार्फत हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरण

from रातोपाटी https://ift.tt/3yYkoYp

No comments:

Post a Comment

Post Bottom Ad

Pages