गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 17, 2018

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

सुनसरी– सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए । गाउँपालिकाले मोही नामसारी तथा मोही बाँडफाँट सिफारिश, निवेदन दस्तुर, कच्ची घर प्रमाणित, बसोबास प्रमाणित, नाम थर उमेरलगायत संशोधन, टिनको छाना भएको कच्ची घर कायम सिफारिश, तीनपुस्ते खुल्ने सिफारिशलगायतका सिफारिश निःशुल्क गरेको

from रातोपाटी https://ift.tt/2D1HUKT

No comments:

Post a Comment

Post Bottom Ad

Pages