त्रिवि कार्यकारी परिषदमा दुई प्राध्यापक नियुक्त - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 18, 2018

त्रिवि कार्यकारी परिषदमा दुई प्राध्यापक नियुक्त

२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको सदस्यमा शिक्षा शास्त्र संकायका विभागीय प्रमुख (डीन) कृष्णप्रसाद गौतम र वनस्पति केन्द्रीय विभागका प्राध्यापक मोहन पन्थी नियुक्त भएका छन् ।

मंगलबार बसेको त्रिवि सभाले प्रस्तावित दुवैजनाको नाम अनुमोदन गरेको हो ।



from Online Khabar https://ift.tt/2pf5BFK

No comments:

Post a Comment

Post Bottom Ad

Pages