काठमाडौं–विभागीय टोली नेपाल पुलिस क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबसँग अंक बाँडेको छ ।सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा पुलिस र मच्छिन्द्रले गोलरहित बराबरी खेले । खेलको सुरुवात देखिनै आक्रामक देखिएको पुलिसले पहिलो हाफमा मात्र तीनवटा राम्रो गोल गर्ने अवसर खेर फालेको थियो । पुलिसविरुद्ध रक्षात्मक देखिएको मच्छिन्द्रले दोस्रो हाफमा सुधारिएको खेल खेलेपनि गोल गर्न सकेन । पुलिसको गोल गर्ने प्रयास दोस्रो हाफमा पनि सफल बन्न सकेन ।टोलीमा युवा खेलाडीको ब
from रातोपाटी https://ift.tt/2OP42sA
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment