काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र देखिएको आन्तरिक विवादका कारण पार्टीको बैठक झनै अन्योल बनेको छ । मंसिर ४ गते बसेको सचिवालयको बैठकले अध्यक्षमण्डल संयोजक फेरिएपछि उत्पन्न विवादले पुनः अर्को बैठक बस्न सकेको छैन । पटक–पटक स्थगित भएको राजपा नेपालको बैठक अब विवाह पञ्चमीपछि मात्र बस्ने भनिएको छ । मंसिर २६ गते जनकपुरमा हुने विवाह पञ्चमीमा जन्तीको रुपमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन् । योगी आदित्यनाथसँग भेटघाट तथा विवाह महोत्सवमा सहभ
from रातोपाटी https://ift.tt/2PvnzhS
Post Top Ad
Tuesday, December 11, 2018
योगी आदित्यनाथको दर्शनपछि मात्र राजपाको बैठक बस्ने, उपेन्द्रले आदित्यनाथलाई नभेट्ने
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment