काठमाडौँ – फरार रहेका मदिरा व्यापारी विजय माल्यालाई बेलायतबाट भारत ल्याइने भएको छ । सोमबार वेस्टमिंस्टर अदालतको फैसलापछि ६२ वर्षीय माल्यालाई भारत ल्याउन लागिएको हो । सन् २०१६ को मार्चमा भारतीय बैंकबाट ९००० करोड ऋण लिएर लण्डन भागेका माल्यालाई फर्काइदिन भारत सरकारले बेलायत सरकारलाई अपिल गरेको थियो ।जालसाजी र मनी लन्ड्रिङ्गको आरोपमा माल्या सन् २०१७ मा स्कटलाण्डबाट पक्राउ परेका थिए तर उनी केही दिनमा नै जमानतमा छुटेका थिए । उनलाई भारत फर्काइदिन गरिएको अपिलको विषयमा सन् २०१७ देखि लण्डनको अद
from रातोपाटी https://ift.tt/2Qm5PLj
Post Top Ad
Tuesday, December 11, 2018
बैंकबाट ९ हजार करोड ऋण लिएर भागेका माल्यालाई भारत ल्याइँदै
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment