न्यु योर्क टाइम्स, डेक्ल्यान वाल्सलाल सागरको तटको एक बलौटे किनारमा रहेको भिलाको गेटहुँदै एक युद्धबाहन गर्जंदै भित्रन्छ । कम्पाउन्डभित्रै पौडीपोखरी रहेको विलासी स्वामित्व अहिले एउटा मैदानी हस्पिटलमा बदलिएको छ । सोही हस्पिटलअघि रोकिएको एक पिकअप बाहनबाट पसिनाले भिजेका युवा लडाकुहरू हामफाल्छन् । ओर्लिएर उनीहरू गाडीमा ल्याइएका आफ्ना घाइते कमरेडहरूलाई उठाउँछन् । अनुहारबाट रगत चुहिरहेका तिनका साथीलाई उनीहरू हतारमा इमरजेन्सी वार्डतर्फ लिएर जान्छन् । घाइतेमध्ये एक इब्राहिम अवादको नाक स्रापनेलको एक ट
from रातोपाटी https://ift.tt/2C07duj
Post Top Ad
Monday, December 10, 2018
साउदीले यमनमा चलाइरहेको घोर मानव अधिकार विरोधी ‘अदृश्य’ युद्ध
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment