नबिल बैंकका कार्ड प्रयोगकर्तालाई दिर्घायु गुरु अस्पतालमा १२ प्रतिशतसम्मको छुट - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 10, 2018

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई दिर्घायु गुरु अस्पतालमा १२ प्रतिशतसम्मको छुट

काठमाडौं –नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दिर्घायु गुरु अस्पतालमा विशेष छुट र सुविधा पाउने भएका छन् । नबिल बैंक र दिर्घायु गुरु अस्पतालबीच विशेष छुट र सुविधा सम्वन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।उक्त सम्झौता बमोजिम दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बहिरङ्ग बुक, डाक्टर बहिरङ्ग शुल्क, चिकित्सकिय सामाग्री, बाह्य प्रयोगशाला परीक्षण, खोप, आईसियू प्रक्रियाहरू र आईभीएफ बाहेक सामान्य अस्पताल शुल्

from रातोपाटी https://ift.tt/2SDOI4e

No comments:

Post a Comment

Post Bottom Ad

Pages