काठमाडौं– टंक बस्नेतले ६६ औं मिनेटमा एक मात्र गोल गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ ।सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाईज क्लबलाई १–० गोलले हरायो ।आर्मीको कठिन जितमा टंकले टेकबहादुर बुढाथोकीको पासमा हेड गोल गरेका थिए । पहिलो हाफमा ब्रिगेडको नियन्त्रणमा रहेको आर्मीले खासै गोल गर्ने अवसर बनाउन सकेन ।ब्रिगेडले खेलको अन्तिमसम्म गोल फर्काउने प्रयास गरेपनि सफल भएन । बराबरीसँगै सात खेलबाट १७ अंक
from रातोपाटी https://ift.tt/2Uuvz6B
Post Top Ad
Monday, December 10, 2018
ए डिभिजन लिग फुटबल : आर्मी चौथो स्थानमा उक्लियो
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment