अर्थ र कृषि समितिको बैठक स्थगित - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

अर्थ र कृषि समितिको बैठक स्थगित

काठमाडौं– मंगलबार बिहान ११ बजेका लागि बोलाइएको अर्थ र कृषि समितिको संयुक्त बैठक सवा १२ बजेपछि स्थगित भएको छ । बैठक कोरम नपुगेपछी स्थगित भएको हो ।  बैठक बस्न नसकेपछि समितिबाट बाहिरिने क्रममा डाक्टर बाबुराम भट्टराईले ‘साथीहरू आउँदै हुनुहुन्छ होला पर्खिरहेका छौ’ भन्ने प्रतिक्रिया दिए ।अहिले पुँजीबजारमा देखिएका समस्या र सुधारका लागि चाल्नुपर्ने कदमका विषयमा अर्थ समितिको बैठक सुरु भएको छ । यो बैठक  दिउँसो १ बजेका लागि बोलाइएको थियो । यो बैठक सकिएपछि संयुक्त बैठक बस्ने

from रातोपाटी https://ift.tt/2C20fVA

No comments:

Post a Comment

Post Bottom Ad

Pages