एजेन्सी – स्पेनिस ला लिगाको मध्यक्रममा रहेको गिनोनालाई रेलिगेसनमा रहेको एथ्लेटिक बिल्बाओको नमिठो झट्का लागेको छ । ला लिगा अन्तर्गत सोमबार राती भएको १५औं चरणको अन्तिम खेलमा बिल्बाओले गिरोनालाई १–० गोलले हरायो । घरेलु मैदानमा भएको खेलमा बिल्बाओले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत निर्णायक गोल गरेको थियो । बिल्बाओका लागि आर्तिज अदुरिजले गोल गरे । गिरोनाका रक्षकले पेनाल्टी एरियामा बिल्बाओका जोनास रामालोलाई फल खेलेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । पहिलो हाफमा केही राम्र
from रातोपाटी https://ift.tt/2ruDNhB
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment