जिपसहित लाखौंको काठ बरामद - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 22, 2019

जिपसहित लाखौंको काठ बरामद

रौतहट । डिभिजन बन कार्यालय रौतहटको गस्ती टोलीले जिपसहित लाखौं मूल्य पर्ने सखुवाको काँचो गोलिया काठ बरामद गरेको छ ।गस्ती टोलीले सोमवार राति पूर्व पश्चिम राजमार्गको पौराइको जंगलस्थित दोश्रो लच्का नजिकैबाट ना ३ च ४१२८ नम्बरको जिपसहित काठ बरामद गरेको हो । सहायक बन अधिकृत महेन्द्र प्रसाद जयसवालको नेतृत्वमा गएको बनगस्ती टोलीले काठ र जीप बरामद गरेको हो । तस्करहरुले दुई वटा सालको रुख ढालेर गोलिया बनाई जीपमा राखेर लैजाँदै गर्दा गस्ती गोलीले त्यसलाई बरामद गर्न सफल भएको थियो । गोलिया काठ लोड

from रातोपाटी http://bit.ly/2DqUyky

No comments:

Post a Comment

Post Bottom Ad

Pages