‘सार्वसाधरणलाई समस्या नहोस्’ भन्दै आइसियूबाट वार्डमा सरे डा. केसी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 20, 2019

‘सार्वसाधरणलाई समस्या नहोस्’ भन्दै आइसियूबाट वार्डमा सरे डा. केसी

काठमाडौँ । विगत ३ दिनदेखि त्रि.वि शिक्षण अस्पतालको आइसियूमा उपचारत डाक्टर गोविन्द केसीलाई आज वार्ड सारिएको छ । केसी आफैले आइसियूबाट वार्डमा सार्न चिकित्सकहरुलाई अनुरोध गरे पछि सार्ने तयारी गरिएको छ । आफू लामो समय आइसियूमा बस्दा आईसियूमा उपचार गर्नुपर्ने सार्वसाधरणलाई समस्या नहोस् भन्दै आईसियूबाट वार्डमा सार्न आग्रह गरेपछि सारिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डाक्टर केसी विगत १२ दिनदेखि अनसन बस्दै आइरहेका छन् । उनले १५ औँ अनसनमा सरकारले ०७५ साउन १० गते गरेको सम्झौ

from रातोपाटी http://bit.ly/2T2CkLN

No comments:

Post a Comment

Post Bottom Ad

Pages