काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा पुरस्कृत भएको छ ।भारतको पुणेमा आयोजित एक समारोहमा बैंकलाई पुरस्कृत गरिएको हो । प्राइभेट सेक्टर बैंक विधामा बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ । सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवे
from रातोपाटी http://bit.ly/2U8vtR1
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment