थापाथली केन्द्रविन्दु बनाएर भूकम्प गयो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 22, 2019

थापाथली केन्द्रविन्दु बनाएर भूकम्प गयो

काठमाडौं । काठमाडौंमा आज विहान ११ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  थापाथली आसपासलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो । १२ वैशाखा २०७२ मा गएको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

from Rajdhani Daily http://bit.ly/2FPZzoz

No comments:

Post a Comment

Post Bottom Ad

Pages