उत्तरकोरियामाथि लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्न प्रभावशाली कदम आवश्यक छ : राष्ट्रपति मून - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 10, 2019

उत्तरकोरियामाथि लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्न प्रभावशाली कदम आवश्यक छ : राष्ट्रपति मून

सियोल– दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आणविक निःशस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गरेका छन् । राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले विश्व समुदायले उत्तर कोरियाली आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो कार्यान्वयनमा आएको हेर्न चाहेको बताए । उनले भने, ‘मलाई विश्वास छ, उत्तर कोरियाले व्यवहारिक ढङ्गबाट आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो सम्बोधन गर्नेछ । उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामा जतिचाँड

from रातोपाटी http://bit.ly/2Fhr7nf

No comments:

Post a Comment

Post Bottom Ad

Pages