सिरहा – सिराहामा प्रहरीले दुई किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार र मिर्चैया नगरपालिको सीमामा रहेको घुर्मीखोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले सुन बरामत गरेको हो । शनिबार विहान एसपी सोमबहादुर गुरुङको टोलीले भारतीय नम्बरप्लेटको स्कारपियोसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले आजै पत्रकार सम्मेलन गरेर यसबारे थप विवरण सार्वजनिक गर्दैछ ।
from रातोपाटी http://bit.ly/2RCMh5h
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment