काठमाडौँ । आज २९७ औँ पृथ्वी जयन्ती । पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।यता, समाजिक सञ्जाल पनि पृथ्वी जयन्तीको विषयमा विभिन्न टिप्पणीहरुले रङ्गिएका छन् । हेरौँ कसले के लेखेःकेपी ओली नेपालीले पाएको स्वतन्त्र, सार्वभौम, राष्ट्रका गौररवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई । उनले नेपाल भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिक लगायतका अनेक विविधताका बीच मजबुत एकताको आधार तयार गरे ।बाबुराम भट्टराई नेपालको भौगोलिक एकीकरणमा अग्रणि व्यक्तित्व
from रातोपाटी http://bit.ly/2FoL3nu
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment