कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 10, 2019

कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

किन्सासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका छन् । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो । राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए । निर्वाचित भएलगत्तै नवनिर्वाचित राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने प्रतिज्ञा गरे । हिंसा हत्याको शृङ्खलाबीच मुलुकको नेतृत्व गरेका राष्ट्रपति ज

from रातोपाटी http://bit.ly/2H56lcr

No comments:

Post a Comment

Post Bottom Ad

Pages