यस्तो छ, च्याम्पियन्स लिगमा खेल्ने बल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 22, 2019

यस्तो छ, च्याम्पियन्स लिगमा खेल्ने बल

युरोपियन फुटबल महासंघ (युइएफए) ले च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रयोग गरिने नयाँ बल सार्वजनिक गरेको छ ।बल निर्माता कम्पनी एडिडासले आफ्नो अफिसियल वेबसाइटबाट सोमबार च्याम्पियन्स लिगमा खेलाइने नयाँ बल सार्वजनिक गरेको हो । एडिडासले कम्पनीले बनाएको यस बललाई ‘म्याड्रिड १९’ नाम दिईएको छ । बलमा ‘म्याड्रिड १९ फाइनल’ समेत लेखिएको छ । युइएफए स्वयम्ले उक्त बललाई च्याम्पियन्स लिगको नकआउट चरणमा खेलाइने बलका रूपमा सार्वजनिक गरेको छ ।अब प्रतियोगिताको फाइनलसम्म यही बल प्रयोग

from रातोपाटी http://bit.ly/2R5H1m2

No comments:

Post a Comment

Post Bottom Ad

Pages