मानिसको अन्तिम विदाईको क्रममा अपनाइने रितिरिवाजलाई सामान्य मानिन्छ तर कुनै जनावरको शवयात्रा नै गराएर रितिरिवाजका साथ अन्तिम विदाई गरिन्छ भने त्यसलाई पक्कै सामान्य मान्न सकिँदैन । यस्तै घटना भारतको बिहारस्थित नावादामा भएको छ । यहाँ एउटा कुकुरको ब्यान्डबाजासहित शवयात्रा निकालियो जसमा पूरा गाउँ सरिक भए ।गोलु नामको कुकुर सबै गाउँलेको प्यारो थियो । आफ्नो इमान्दारिता र पहरेदारीका कारण ऊ सबैको प्रिय बनेको थियो । सडकमा भौँतारिरहने अरु कुकुर भन्दा उसले धेरै कुरा बुझ्थ्यो र मान्थ्यो ।एक स्थानीयले भने, &ls
from रातोपाटी http://bit.ly/2SRZbcP
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment