सन्दीप बीपीएलमा तेस्रो खेल खेल्दै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 12, 2019

सन्दीप बीपीएलमा तेस्रो खेल खेल्दै

काठमाडौं – नेपालका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा तेस्रो खेल खेल्दैछन् । सन्दीपको टोली सिलेट सिक्सर्सले शनिबार (आज) साँझ ६ बजे ढाका डाईनामिकसँग प्रतिस्पर्धा गर्दैछ । ढाकाविरुद्ध सन्दीप खेल्ने सम्भवना बढी छ । ढाका यस प्रतियोगितामा निकै बलियो देखिएको छ । अघिल्ला तीन खेलमा अपराजित ढाका ६ अंक जोड्लै तालिकाको शिर्ष स्थानमा छ । दुई खेल खेलेको सन्दीप सम्मिलित सिक्सर्सले एक जित र एक हार सहित दुई अंक बनाएको छ । सन्दीपले बीपीएलको डेब्यु खेलमा च

from रातोपाटी http://bit.ly/2FuClV0

No comments:

Post a Comment

Post Bottom Ad

Pages