डा. केसीलाई जनरल वार्डमा सारियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 20, 2019

डा. केसीलाई जनरल वार्डमा सारियो

६ माघ, काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई आइतबार त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाट साधारण वार्डमा सारिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा आईसीयू बेड सर्वसाधारणलाई अभाव नहोस् भनेर जनरल वार्डमा केसी आफै सर्न चाहेका हुन् ।

उनकै चाहनाअनुसार आइतबार दिउँसो ३ बजेपछि केसीलाई जनरल वार्डमा सारिएको हो ।

केसीले आईसीयू बेडको अभावमा सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर आफूलाई त्यहाँबाट न्यत्र सार्न माग गरेका उनका सहयोगीले बताएका छन् ।



from Online Khabar http://bit.ly/2CyftAx

No comments:

Post a Comment

Post Bottom Ad

Pages