प्युठानमा ३ घर जलेर खरानी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 11, 2019

प्युठानमा ३ घर जलेर खरानी

बुटवल– जिल्लाको प्युठान नगरपालिका ८–धर्मवती भेडावारीमा तीन घर जलेर नष्ट भएका छन् । सो गाउँका रेनु नेपाली, काली नेपाली र बम्बु नेपालीको घर गोठ जलेर खरानी भएका हुन् । आगो बिहानपख  नियन्त्रणमा लिइएको स्थानीय युवा सुमनराज श्रेष्ठले बताए । दुई घण्टाको पैदलयात्रा  हिँडेर पुगेका युवाहरुले आगो नियन्त्रणमा लिइएको उनले बताए । वडाअध्यक्ष लगायतको टोली अहिले पनि उद्धारमा खटिरहेका छन् । अग्निपीडितलाई नगरप्रमुख सहितको टोलीले राहत वितरण गर्ने बताएका छन् । क्षतिको विवरण आई सकेको छैन ।

from रातोपाटी http://bit.ly/2CfsvTn

No comments:

Post a Comment

Post Bottom Ad

Pages