२८ पुस, काठमाडौं । पार्टी फुटपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य भावुक भएका छन् ।
पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ केन्द्रीय सदस्यले विवेकशील नेपाली दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । यसबारे आफ्नो धारणा सार्वजनिक गर्न विवेकशील साझाले शनिबार पत्रकार सम्मेलन राखेको थियो, जसको सुरु गर्दा आचार्यको गला अवरुद्ध भयो ।
from Online Khabar http://bit.ly/2FnRM1W
No comments:
Post a Comment