‘मलाई डर लागिरहेको छ’ – विमानसँगै हराइरहेका अर्जेन्टिनी खेलाडीको अन्तिम सन्देश - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 23, 2019

‘मलाई डर लागिरहेको छ’ – विमानसँगै हराइरहेका अर्जेन्टिनी खेलाडीको अन्तिम सन्देश

एजेन्सी । इंग्लिस च्यानलमा विमानसँगै बेपत्ता हुन अघि एमिलियानो शालाले आफ्नो साथीहरुलाई पठाएको अडियो सन्देश सार्वजनिक भएको छ । उक्त सन्देशमा कार्डिफ सिटी क्लबको किर्तिमानी रकममा अनुबन्ध भएका शालाले आफूलाई ‘डर लागिरहेको’ बताएका छन् ।नान्टेसबाट वेल्स आउने क्रममा उनी सवार विमान बेपत्ता भएको थियो । उनीसँगै पाइलट पनि बेपत्ता रहेका छन् ।अर्जेन्टिनी पब्लिकेसन ‘ओले’ले सार्वजनिक गरेको ह्वाटस्एप सन्देशमा २८ वर्षीय शालाले आफ्ना साथीहरुसँग विमान र उडानबारे चिन्ता व्यक्त गरेका छन्

from रातोपाटी http://bit.ly/2Mpg9gm

No comments:

Post a Comment

Post Bottom Ad

Pages