गुल्मीमा पुरुषको जनसंख्याभन्दा महिला बढी, एक वर्षमा २७ हजार सन्तान जन्मिए - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 13, 2019

गुल्मीमा पुरुषको जनसंख्याभन्दा महिला बढी, एक वर्षमा २७ हजार सन्तान जन्मिए

एकीकृत ग्रामिण विकास समाज गुल्मीद्वारा सञ्चालित सुआहारा कार्यक्रम दोश्रो चरणको घरधुरी सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ । सो कार्यक्रम निर्देशक किरण गुरुङ्गले गुल्मीका  साविक ७९ वटा गाविस मध्ये ५२ हजार १ सय ६४ घरधुरीमा पुगेर गर्भवती र सुत्केरी आमाहरुको स्वास्थ्य अवस्थालगायतका विषयमा सर्वेक्षण गरिएको जानकारी दिए ।सर्वेक्षणमा १ लाख २७ हजार पुरुष र १ लाख ३६ हजार महिला रहेको आर्थत पुरुष भन्दा ९ हजार महिलाको संख्या बढी रहेको पाइएको छ । त्यसमध्ये एक वर्षको अवधीमा १ हजार ८ सय ५२ जना महिला गर्

from रातोपाटी http://bit.ly/2sncYfR

No comments:

Post a Comment

Post Bottom Ad

Pages