नवलपरासीमा आगलागी, एक घर जलेर नष्ट - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 22, 2019

नवलपरासीमा आगलागी, एक घर जलेर नष्ट

माघ– नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ६ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज हरिनारायण कोहारको चुलोबाट सल्केर आगो लागेको स्थानीयले बताएका छन् ।आगलागी बाट घरभित्र रहेका एक गाई, एक गोरु, दुई थान साईकल, २० वटा कुखुरा, धान, चामल, पिठो, पानी चलाऊने पम्पुसेट, आवश्यक कागजातहरु जलेर नष्ट भएको प्रहरी चौकी गुठी परसौनीले जनाएको छ ।आगोलाई स्थानीय, शसस्त्र प्रहरी गुठी परसौनी,र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो ।

from रातोपाटी http://bit.ly/2sGH8em

No comments:

Post a Comment

Post Bottom Ad

Pages