नमुना गाउँ अभियानः पानी र दूधको ५ रुपैयाँको अन्तर, ‘फार्म टू टेबल’ अवधारणा आउँदैे - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 23, 2019

नमुना गाउँ अभियानः पानी र दूधको ५ रुपैयाँको अन्तर, ‘फार्म टू टेबल’ अवधारणा आउँदैे

झापा । जयन्त गोल्यान फाउन्डेसन र सेल्टर (आश्रय) नेपाल मिलेर झापामा नमुना गाउँ अभियान सञ्चालन गरेका छन् । सोही अभियान अनुसार झापाका ५ स्थानीय तहका किसानहरु अर्गानिक खेती, पशुपालनलगायतका क्षेत्रमा  उत्साहका साथ लागेका छन् । गोल्यान फाउन्डेसन र आश्रय नेपालले झापाको शिवसताक्षी र बुद्धशान्तिनगर गैरीगाँउ, रंगपुर, फुलगाँछी, महारानीझोडालगायतका ठाउँका किसानहरुलाई कृषि क्षेत्रमा सघाइ रहेका छन् ।  दुई संस्थाका नमुना गाउँ अभियान अन्तरगत अर्गानिक खेती, पशुपालन, सिलाईकटाई तथा सीपमूलक तालिम

from रातोपाटी http://bit.ly/2WbOcgv

No comments:

Post a Comment

Post Bottom Ad

Pages