आयल निगमले हवाई इन्धनको भाउ एकैपटक रु १० घटायो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 10, 2019

आयल निगमले हवाई इन्धनको भाउ एकैपटक रु १० घटायो

काठमाडौ– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १० रुपैयाँ प्रतिलिटर घटाएको छ । घटाएको मूल्य आन्तरिक उडानको लागि मात्रै हुनेछ । घटाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।उनका अनुसार अवको आन्तरिकतर्फ हवाई इन्धन मूल्य ९५ रुपैयाँ ५० पैसा हुनेछ । यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो ।  

from रातोपाटी http://bit.ly/2SLPoFf

No comments:

Post a Comment

Post Bottom Ad

Pages