काठमाडौं । सरकारले देशका विभिन्न भागमा सञ्चालन गरेका ठूला आयोजनामा गम्भीर लापर्बाही र त्रुटि देखिएका छन् । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रका विशेषज्ञहरूले गरेको प्राविधिक परीक्षणका क्रममा अर्बाैं बजेटका विकास तथा पूर्वाधारसम्बन्धी ती आयोजनामा गम्भीर त्रुटि देखिएको हो । सडक, कृषि, सिँचाइ, खानेपानीलगायतका ९९ सय आयोजनामा त्रुटि नै त्रुटि भेटिएको सतर्कता केन्द्रले जनाएको छ । […]
from Rajdhani Daily http://bit.ly/2TcBRqy
Post Top Ad
Thursday, January 24, 2019
Home
Rajdhani
Rajdhani Daily
अर्बाैंका ९९ ठूला आयोजनामा गम्भीर लापर्बाही, कर्मचारी र ठेकेदारको सेटिङमा जता हेर्यो , त्यतै त्रुटि
अर्बाैंका ९९ ठूला आयोजनामा गम्भीर लापर्बाही, कर्मचारी र ठेकेदारको सेटिङमा जता हेर्यो , त्यतै त्रुटि
Tags
# Rajdhani
# Rajdhani Daily
Share This
About Unknown
Rajdhani Daily
Labels:
Rajdhani,
Rajdhani Daily
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment