‘अख्तियारले मुद्दा हाल्दा हाल्दा यातायातका ५० प्रतिशत कर्मचारी सिद्धिसके’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 11, 2019

‘अख्तियारले मुद्दा हाल्दा हाल्दा यातायातका ५० प्रतिशत कर्मचारी सिद्धिसके’

२७ पुस, काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले अख्तियारले मुद्दा हाल्दा हाल्दा ५० प्रतिशत कर्मचारी सिद्धिसकेको बताएका छन् ।

शुक्रबार संसदको विधायन समितिमा उनले घुस खाएर लाइसेन्स बिक्री गर्ने प्रचलन विगतमा रहेको बताएका हुन् । कार्यक्रममा सांसदहरुले ४० हजारमा लाइसेन्स बिक्री हुने गरेको घटना के हो भनी महानिर्देशक ढकाललाई प्रश्न गरेका थिए ।

जवाफमा उनले अझै पनि दलालसँगको मिलेमतो गर्ने कर्मचारी केही बाँकी रहेको बताए ।



from Online Khabar http://bit.ly/2TJx1B0

No comments:

Post a Comment

Post Bottom Ad

Pages