दाङमा दुईवटा भरुवा बन्दुकसहित एकजना पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 20, 2019

दाङमा दुईवटा भरुवा बन्दुकसहित एकजना पक्राउ

६ माघ, काठमाडौं । प्रहरीले दाङमा एकजनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला का २९ वर्षीय हरिबहादुर रासकोटीलाई दुईवटा भरुवा बन्दुक र बदेलको जस्तो देखिने दुईवटा खुट्टासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले घरमै लुकाएर राखेको बन्दुक फेला परेपछि रासकोटीलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरील जनाएको छ ।



from Online Khabar http://bit.ly/2FNi78M

No comments:

Post a Comment

Post Bottom Ad

Pages