राजनैतिक आस्था फरक–फरक, समृद्धिका लागि एउटै लक्ष्य - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 13, 2019

राजनैतिक आस्था फरक–फरक, समृद्धिका लागि एउटै लक्ष्य

बुटवल– चुनावताका एकले अर्काको आलोचना गरेर नथाक्ने दुई अलगअलग राजनैतिक दलका गुल्मीका दुई नेताहरु आजभोलि एउटै कृषि फार्ममा लगानी र काम गरेर समृद्धिको अभियानमा आस्थाले फरक नपार्ने उदाहरण  दिन सफल भएका छन् ।यसरी राजनीतिक आस्था र विचार फरक रहेका नेकपा निकट कृष्ण घिमिरे र काँग्रेसका पुराना नेता मधु पन्थीले कृषि फार्ममा लगानी गरेर सम्बृद्धिको यात्रा तय गरेका हुन् ।तत्कालीन नेकपा एमालेबाट धुर्कोट गाउँपालिका प्रमुखका लागि उमेदवार रहेर झिनो मतले पराजित भएका हुन् कृष्ण घिमिरे ।  उनी हाल नेप

from रातोपाटी http://bit.ly/2TPZGo1

No comments:

Post a Comment

Post Bottom Ad

Pages