४ हजार वर्ष पुरानो प्रेम जोडीको कंकालले खोल्यो यस्तो राज - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 11, 2019

४ हजार वर्ष पुरानो प्रेम जोडीको कंकालले खोल्यो यस्तो राज

एजेन्सी – भारतको हरियाणास्थित राखीगढी गाउँमा हडप्पा कालीन सभ्यतासँग जोडिएको एक प्रेम जोडीको कंकाल भेटिएको छ ।सन् २०१६ मा भारत तथा कोरियाका वैज्ञानिकहरुले गरेको एक अध्ययनले उक्त कंकाल ४५०० वर्ष पुरानो भएको देखाएको थियो । वैज्ञानिकहरुले उक्त जोडीको मृत्युको कारण पत्ता लगाउन कंकालको अध्ययन गरेका थिए । उक्त अध्ययनबाट पत्ता लगाइएका तथ्यहरु एक अन्तर्राष्ट्रिय पत्रिकामा छापिएका छन् । भारतीय पुरातत्वविद् बसन्त शिन्देले बीबीसीलाई भने, ‘एक महिला र एक पुरुष एक अर्कालाई हेरिरहेको यो कंकालमा

from रातोपाटी http://bit.ly/2RmqhMn

No comments:

Post a Comment

Post Bottom Ad

Pages