काठमाडौं – थाइल्याण्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । थाइल्याण्डको बैंककमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हरायो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा पूरा गरेको थियो । नेपालको जितमा सिता रानामगरले अविजित २३ र काजल श्रेष्ठले अविजित १४ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धाीरत २० ओभरमा ६ विकेटको क्षतिमा ४८ रन बनाएको थियो । चीनकी झाङ चानले सर्वाधिक १३ रन
from रातोपाटी http://bit.ly/2FmdeEy
Post Top Ad
Saturday, January 12, 2019
थाइल्याण्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपाली चेलीको सुखद सुरुवात
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment