प्रदेश ५ मा माघे झरीः चिसोले बाहिर निस्कन मुस्किल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 23, 2019

प्रदेश ५ मा माघे झरीः चिसोले बाहिर निस्कन मुस्किल

बुटवल–प्रदेश ५ का अधिकांश पहाडी जिल्लामा मंगलबारदेखि सुरु भएको माघे झरी बुधबार पनि कायमै रहेको छ । बुधबार बिहान बुटवलमा हावाहुरीका चल्नुका साथै केही स्थानमा छिटपुट बर्षा र हुस्सु लागेको छ । पाल्पा, अर्घाखाँची र गुल्मीमा रातीदेखि बिहानसम्म  पानी परेको छ । मानिसहरु घरभित्रै आगो बालेर बसेका छन् ।रोल्पामा पनि रातभर पानी परेपछि चिसो बढेको छ ।  रुकुममा  बर्षासँगै हिउँ परेर जनजीवन प्रभावित बनेको छ । दाङ्ग, र बाँकेमा भने घाम लागेको छ । बर्दियामा मङ्गलवार पानी परेपनि विहान

from रातोपाटी http://bit.ly/2S2jVkW

No comments:

Post a Comment

Post Bottom Ad

Pages