हाम्रो परीक्षा प्रणालीमा हातैले लेख्नुपर्ने प्रावधान छ। वैकल्पिक उपाय छैन। कसैले आफूले लेख्न नसके अरुलाई लेख्न लगाएर भए पनि परीक्षा दिनुपर्छ। एक जनाले भनेको कुरालाई अरुले कपिमा लेख्दा समस्या पक्कै हुँदो हो। किनभने प्रश्न बुझ्नुपर्यो पहिला, त्यसपछि उसले बोल्नुपर्यो, उसले बोलेको सुनेर अर्कोले कपिमा लेख्नुपर्यो।
त्रिभुवन विश्वविद्यालयले यो विषयमा नयाँ व्यवस्था गरेको रहेछ। भर्खरै [...]
from Mysansar http://bit.ly/2RYXddk
No comments:
Post a Comment