काठमाडौँ– पुस मसान्तभित्र बाँकी रहेका सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा पाएको कार्यदलले उक्त समयभित्र प्रस्ताव तयार गर्न नसक्ने भएको छ ।पार्टीका बाँकी सङ्गठन एकीकरणको प्रस्ताव तयार, विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णयमा हेरफेर, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र जनवर्गीय सङ्गठहरूको एकीकरण प्रस्ताव तयार गर्न नेकपाको स्थायीक कमिटी बैठकले ९ सदस्यीय शक्तिशाली कार्यदल गठन गरेको थियो । उक्त कार्यदललाई पौष १६ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल &lsq
from रातोपाटी http://bit.ly/2Fun8mT
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment