देशभर ५० विमानस्थल, ३१ विमानस्थलमा भए कालोपत्रे - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 12, 2019

देशभर ५० विमानस्थल, ३१ विमानस्थलमा भए कालोपत्रे

काठमाडौँ–मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ । भौगोलिक अवस्थितिअनुरुप क्यानले विमानस्थल निर्माण, स्तरोन्नति तथा सेवा सुदृढीकरणमा विशेष प्राथमिकता दिएको जनाएको हो । हवाई सेवालाई सुलभ, सहज र प्रभावकारी बनाई जनतालाई सेवा दिने उद्देश्यका साथ विमानस्थल विस्तार र पूर्वाधार निर्माणलाई तीव्रताका साथ अघि बढाइएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । 

from रातोपाटी http://bit.ly/2M4TPZ7

No comments:

Post a Comment

Post Bottom Ad

Pages