‘बाइलाइन’ शब्द सबैभन्दा पहिले सय वर्ष पहिले प्रकाशित अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द सन अल्सो राइजेज्’मा देखिएको थियो । समयसँगै पत्रकारहरू माझ रहेका आदर्शवादीहरूको लागि बाइलाइन, पत्रकारिताको शक्तिको प्रतिनिधित्व गर्ने प्रतीक बन्न गयो । यसको पछाडिका कारण यसले दिने त्यो साहस थियो जसमार्फत एक समान्य पत्रकार शक्तिशाली मानिसहरूलाई चुनौती दिन सक्थ्यो । एक युवा पत्रकारको रूपमा यही ‘बाइलाइन’ नै थियो, जसको म कामना गर्थे र जसको पवित्रतामाथि म विश्वास गर्थें ।
from रातोपाटी http://bit.ly/2SUWmIc
Post Top Ad
Saturday, January 12, 2019
भारतीय मिडियामा खोज पत्रकारिताको दुखान्त
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment