इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 22, 2019

इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

जकार्ता– इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् । पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प ६ दशमलब ४ म्याग्नीच्यूडको थियो । भूकम्पका कारण हुनसक्ने धनजनको क्षतिको विवरण प्राप्त नभएको इन्डोनेसियाली विपद निकायले जनाएको छ । अर्को भूकम्प मध्य इन्डोनेसियाको पूर्वी टेन्गारा प्रान्तलाई

from रातोपाटी http://bit.ly/2W994oD

No comments:

Post a Comment

Post Bottom Ad

Pages