टेलिभिजन कार्यक्रम ‘उज्जू डार्लिङ’ प्रसारणमा आएपछि उज्वल भण्डारीको परिचय नै फरियो । उनलाई अहिले रियल नामबाट भन्दापनि अधिकांशले ‘उज्जू डार्लिङ’ को नामबाट चिन्छन् । कार्यक्रमपछि केहीले उनलाई महिला नै भन्ठाने भने धेरैले पुरुष हुन् भन्नेमै शंका गरे । कतिले तेस्रो लिङ्गी भएको समेत अड्कल लगाए । रंगमञ्च, चलचित्र हुँदै टेलिभिजन कार्यक्रम प्रस्तोताको परिचय बनाएका भण्डारी अहिले नयाँ दुई कार्यक्रम ‘केरकार’ र ‘अवतारी कान्छा’ ल्याउने तरखरमा छन् ।
from रातोपाटी http://bit.ly/2Rt5CXm
Post Top Ad
Saturday, January 12, 2019
‘उज्जू डार्लिङ’ को जीवन : म पुरुष भएको शंका गर्ने धेरै छन्
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment