काठमाडौँ । गएरातिदेखि नै काठमाडौं उपत्यका, आसपासका क्षेत्रलगायत देशका विभिन्न भागमा वर्षा भएको छ । वर्षासँगसंगै उपत्यका आसपासका उच्च पहाडमा पनि हिउँ परेको छ । काठमाडौको दक्षिणपश्चिम पर्वत चन्द्रागिरीमा यस बर्ष दोस्रो पटक बाक्लो हिउँ परेको छ । हिमाली जिल्लासँगै कतिपय उच्च पहाडी भूभागमा हिमपात पनि भएको छ । चन्द्रागिरीको हिमपात, तस्बिर : इन्दिरा पौडेल
from Rajdhani Daily http://bit.ly/2DtwSMo
Post Top Ad
Wednesday, January 23, 2019
हिमपातले यस्तो देखियो चन्द्रागिरी (फोटोफिचर)
Tags
# Rajdhani
# Rajdhani Daily
Share This
About Unknown
Rajdhani Daily
Labels:
Rajdhani,
Rajdhani Daily
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment