दिल्ली–टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस) सन् २०१८–१९मा विश्वको तेस्रो सवैभन्दा बहुमूल्य आईटी सेवा ब्रान्ड बन्न सफल भएको छ ।यो रिपोर्ट मंगलबारबाट आरम्भ भएको ‘विश्व आर्थिक मञ्च’को वार्षिक सामान्य बैठकमा जारी गरिएको हो । पहिलो नम्बरमा एसेन्चर र दोस्रोमा आईबीएम छ । ब्रान्ड फाईनान्सको रिपोर्टले टीसीएस तेस्रो नम्बरमा पर्न सफल भएको बताएको छ । भारतको चार आईटी सेवा दिने कम्पनी विश्वको शिर्ष दश कम्पनीमा पर्छन् । यसमा टीसीएस, इन्फोसिस, एचसीएल र विप्रो रहेका छन् । रिपोर्ट
from रातोपाटी http://bit.ly/2U8vYdK
Post Top Ad
Thursday, January 24, 2019
भारतको ‘टीसीएस’ बन्यो विश्वकै तेस्रो ठूलो आईटी सेवा कम्पनी
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment