बिरामी भन्छन्, ‘अब मर्नलाई कति पनि समय नलाग्ने रहेछ !’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, February 22, 2019

बिरामी भन्छन्, ‘अब मर्नलाई कति पनि समय नलाग्ने रहेछ !’

रामलाल ओली हातमा कागजपत्रको चाङ बोक्दै शुक्रबार वीरको ओपीडीमा आइपुगे । डाक्टरहरुको आन्दोलनबारे बेखबर थिए । टिकट काउण्टर बन्द देखेपछि शुरुमा उनले काउण्टर खुलेर पनि बन्द भएछ भन्ने अनुमान लगाए । तर, जब अस्पतालको सेवा नै बन्द रहेको कुरा उनले थाहा पाए, उनी निराश बने ।ताप्लेजुङका ओली पेप्सीकोलामा डेरा गरेर बस्छन् । उनी पसलमा काम गर्छन् । आज बल्लतल्ल उपचारको लागि वीरमा आउने मौका मिलेको रहेछ । आज साहुबाट बिदा त मिल्यो, तर उपचार गर्ने मौका मिलेन ।४९ वर्षका ओलीलाई नशासम्बन्धि समस्या छ ।उनी उपचारको लागि बु

from रातोपाटी https://ift.tt/2VaZ78L

No comments:

Post a Comment

Post Bottom Ad

Pages