संसदमा प्रश्न: घुस लिएको भिडियो प्रधानमन्त्रीकोमा पुगेको छ, किन कार्वाही हुँदैन ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, February 22, 2019

संसदमा प्रश्न: घुस लिएको भिडियो प्रधानमन्त्रीकोमा पुगेको छ, किन कार्वाही हुँदैन ?

काठमाडौं– सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई कारवाही हुन नसकेको, संघ अन्तर्गत निर्माण हँुदै आएका सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि ती सडक निर्माणको काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।सांसद डिला संग्रौला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले सार्वजनिक र

from रातोपाटी https://ift.tt/2VbdjhZ

No comments:

Post a Comment

Post Bottom Ad

Pages